२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

लाभग्राही नटुंगिँदा राहत अनिश्चित

ठिक पाँच महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीपहिरोमा परी ७० भन्दा बढीले ज्यान गुमाए भने सयौं परिवार घरबारविहीन अवस्थामा पुगे।

बाढीपहिरोको क्षतिमा नौ अर्ब बिमा भुक्तानी दाबी

अविरल वर्षापछि आएको बाढीले पुर्‍याएको क्षतिपूर्ति गर्न बिमा कम्पनीहरूले करिब नौ अर्ब रूपैयाँको भुक्तानी दाबी गरेका छन्।

बाढीपहिरोका घाइते १०८ जनाको शल्यक्रिया

हालैको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठजनाको शल्यक्रियाबाट उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बाढीपहिरोको विपद्सँगै बडादसैं

खुसी खोसिएको, हाँसो रित्तिएको बेला। उत्साह सेलाउँदै जाँदा। अप्रत्याशितको विपद्सँगै बडादसैंको आगमन पीडादायी हुने नै भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्