१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन् ।

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीनजनाको मृत्यु भएको हो।

मोरङमा ९४ परिवार विस्थापित

बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आएका कारण विराटनगरलगायत मोरङका विभिन्न भाग डुबानमा परेका छन्।

उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो,सुरक्षित स्थानमा बस्न आग्रह

काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रवार आएको बाढीले खतरा तह पार गरेको छ । बागमती नदीको खोकना, गौरी घाट, बल्खुमा खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।

बाढीपहिरोले कर्णाली सडक सञ्जालबाट विच्छेद

निरन्तरको वर्षापछि आएको पहिरोका कारण कर्णाली सडक सञ्जालबाट विच्छेद भएको छ।

बङ्गलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख नागरिक प्रभावित

लगातारको वर्षासँगै आएको बाढीका कारण बङ्गलादेशका झन्डै ५० लाख नागरिक प्रभावित भएका छन्।

असारको बाढीले कञ्चनपुरमा करोडौँको क्षति

जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा गरी एक अर्ब ५० करोड बराबरको क्षति भएको हो।

बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा

सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।

थामे: सबै थाम्यो, थामेन विपत्

सयौं वर्षदेखि आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गरिरहेको सोलुखुम्बुको थामे क्षणभरको बाढीले बगरमा परिणत भएको छ।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

बिपी राजमार्ग अवरुद्ध,खोलाले बगाएर महिलाको मृत्यु

अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण मंगलबार बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ ।

बाढी,पहिरोलगायत विपद्मा परी १५० को मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शनिबार दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ।

बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार

मंगलबार रातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ।

विपत् व्यवस्थापनमा खै तयारी ?

बर्खा सुरु भएको डेढ महिना भयो। देशभर बाढीपहिरोमा परी झन्डै एक सय ३१ जना व्यक्तिहरूको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी मान्छेहरू बेपत्ता भएका छन्, एक सय ४३ जना घाइते छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्