७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सत्र सयको श्रमदानः मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण

असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनःनिर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन्।

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति भएको छ।

बाढीबारे ढिलो सूचना दिँदा ठूलो क्षति भएको भन्दै स्पेनका नागिरक सडकमा

स्पेनको वेलेन्सियामा हजारौँको सङ्ख्यामा स्थानीयहरू क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै सडकमा उत्रेका छन्।

पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छ: अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।

‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउछन्।

विपद् प्रभावितलाई लत्ताकपडा वितरण

सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी,गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ।

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

गत असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ।

सुनसरीमा बाढीले दुई करोडको तरकारी बाली क्षति

गत असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ।

मुलुककै पुरानो चन्द्र नहर बाढीले भत्काउदा करोडौंको क्षति

हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ।क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ । बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको छ।

विपदमा बगेको सरकार

बल्खुमा बगेकाप्रति मैले प्रयास गर्दागर्दै बाढीले बगाएकाहरूलाई उद्धार गर्न सकिन भनेर गृहमन्त्रीले नैतिकता जोगाउनकै लागि भए पनि पदबाट राजीनामा दिनुपर्ने हो।

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।

बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्।

बाढीपहिरोका कारण भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त

चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

कोशी ब्यारेजको मर्मत गरिँदै

यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्