६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

प्रधानन्यायाधीश प्रतिबद्धता: न्यायपालिका पुनःसंरचना

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिका पुनःसंरचनाको अजेन्डामा काम थालेको बताएका छन्।

समितिले निर्णय नगरे प्रस्तावित राजदूतको स्वतः अनुमोदन हुने

श्रीलंकाका लागि प्रस्तावित राजदूतको शैक्षिक योग्यताको प्रमाणपत्र पटकपटक माग्दासमेत संसदीय सुनुवाइ समितिमा उपलब्ध नहुँदा समितिको बैठक भने अनिर्णीत बनेको छ।

संसदीय समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमाेदन

संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्