सफलताको साँचो ‘अनुशासन’
सन्दीप एक सानो गाउँको एउटा चञ्चले केटो थियो। ऊ धेरै चलाख थियो, तर ऊ कुनै पनि नियम मान्न चाहँदैनथ्यो।
सन्दीप एक सानो गाउँको एउटा चञ्चले केटो थियो। ऊ धेरै चलाख थियो, तर ऊ कुनै पनि नियम मान्न चाहँदैनथ्यो।
डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ। त्यसैले यो विशेष पठनीय छ।
निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरू भएको छ।
‘साहित्यसुधा नेपाल’ ले छैटौं वार्षिकोत्सवकाे अवसरमा कवि दिव्यलक्ष्मी पोखरेललाई ‘हरिभक्त साहित्यसुधा सम्मान-२०८१’ र पोषराज पौडेललाई ‘केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार-२०८१’अर्पण गरेकाे छ।
स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ।
सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ, चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ। मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।
पलेँटी कार्यक्रम आजभन्दा २० वर्षपहिलेदेखि सञ्चालन हुँदै आएको हो। नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगत्मा परिचित व्यक्ति हुन्।
मान्छे मंगलग्रहबाट झर्दैनन्। यही पृथ्वीलोकमै जन्मन्छन्। जति नाम कमाउनु छ, जति लोकप्रियता हासिल गर्नु छ, यही धरतीमै गरिने सत्कर्मले त्यसको पुष्टि गर्छ। राजेशपायल राईलाई जुन गीतले ‘ब्रेक’ दियो, त्यसलाई त्रिविक्रम पाण्डेले लेखेका हुन्।
हामी स्थानीयलाई सुन्दैछौं। छलफलको विषय छ ‘नगरकोट आएका पर्यटकलाई मण्डनदेउपुरको रमणीय स्थलमा पनि कसरी आकर्षित गर्ने।
कला समय सापेक्ष रूपमा अभिव्यक्त हुन्छ। त्यसको महत्ता, सौन्दर्य र शास्वतता भने समय निरपेक्ष रहन्छ। कला, मात्र कलाका लागि रहन्न, कलाले मानव अनुभूतिमा पार्ने प्रभावबाट नै कला जीवनका लागि हो भन्ने महसुस गर्न सकिन्छ।
मानिसको पहिलो परिचय भनेकै उसको नाम हो। उसलाई नामबाटै बोलाइन्छ, नामबाटै चिनिन्छ।
भोज भन्नासाथ मनमा आइहाल्छ गाउँको भतेर। कसैको विवाह हुँदैछ भने दुईचार दिनअगाडिदेखि विवाह घरमा चहलपहल हुन्छन्।