४ चैत्र २०८१ सोमबार
image/svg+xml ७:२३ पूर्वाह्न

मुस्ताङको अद्वितीय प्रकृतिमा डुबुल्किदा

जीवनको कुनै पनि यात्राले हामीलाई सधैं एउटा अनौठो र अदृश्य माग{को सम्झना दिलाइरहन्छ। हरेक पाइला, हरेक मोड र हरेक अनुभवले हामीलाई केही नयाँ कुरा सिकाउँछ।

कवि देविका सुब्बा खवासकाे 'समयका कणिका र रङ्ग' पढेपछि

पति वियोगको पीडा र वेदनाले उनको कवित्वले कलमी रूप लियो र यसैको प्रतिफलस्वरूप 'समयका कणिका र रङ्ग' जन्मियो।

आमा र त्यो निलो स्वेटर

आमाको अभावको असिनाले हिर्काएको अनुहार म प्रष्ट देख्थें। एकमनले त सोच्थें, ‘पढाइ छोडिदिऊँ।’ फेरि अर्को मनले भन्थ्यो, ‘पढ्ने उमेरमा पढ्नुपर्छ।’

नेता जति सबै दलाल चोर लाग्छ मलाई!

किन होला देख्यो कि त बोर लाग्छ मलाई, लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई, जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने, नेता जति सबै दलाल चोर लाग्छ मलाई।

जसलाई सडकबाट उठाएर दिलमा सजाएँ!

अरूले पनि पर्खेर बसेकी छिन् सोचेकै थिइनँ, भोग्नुपर्ला आज यस्तो दिन सोचेकै थिइनँ। जसलाई सडकबाट उठाएर दिलमा सजाएँ, उसैले भन्ला आज चरित्रहीन सोचेकै थिइनँ।

देश बन्ने भो!

कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’

महावीर पुनलाई रत्न-श्रेष्ठ राष्ट्रिय पुरस्कार

वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई ५० हजार रूपैयाँ राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ।

‘सपनीमा नआऊ तिमी’ गीतकाे लोकार्पण

साहित्यिक पत्रकार संघले गीतकार सुभाषचन्द्र पौडेल भीमफेदीयाकाे ‘सपनीमा नआऊ तिमी’ गीतकाे लोकार्पण गरेकाे छ।

मदनदास श्रेष्ठलाई लाइभ टाइम अचिभमेन्ट अवार्ड

मिस नेवा २०८१ मा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ नगद पचास हजार राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

व्यवहार

अहिले त्यो फोहोर छ सफा गरेपछि फोहोरो रहँदैन। हामी यहाँ कति दिनसम्म बस्नुपर्ने हो, बल्ल आएका छौं।

विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा!

विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा। जनताको गुनासो सुन्दैन संसदहरू उही पार्टीकै कुरा।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो।

धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं!

धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं। एक अर्को साथले जीवनमा हामी उत्साहित हुने छौं। अथाह सागरझैँ कञ्चन प्यार दिनेछौं हामी एक अर्कालाई,यसैगरी रमाउँदै जिन्दगीभर पिरतीमा प्रवाहित हुनेछौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्