परशु-कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई
नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा ‘परशु-कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ।
नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा ‘परशु-कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ।
‘सुरभि साहित्य प्रतिष्ठान’ ले उपन्यासकार रामचन्द्र दाहालकाे ‘अवसाद’ उपन्यासको लोकार्पण गरेकाे छ।
‘हामी र हाम्रो कृति समाज’ ले ‘हामी र हाम्राे मुक्तकसंग्रह’ काे लाेकार्पण गरेकाे छ।
सुदूरपश्चिमको ‘सुदूर’ शब्द सुदूरपश्चिमेलीहरूका लागि प्राणजत्तिकै प्यारो भइसकेको छ।
जनस्वास्थ्यविद् डा. नरनाथ पाण्डे भन्छन्– ‘भोक लाग्नु प्राकृतिक प्रक्रिया हो। भोकको तात्पर्य शरीरले खाना माग गर्नु हो। मानिस स्वस्थ रहेको सूचक पनि हो भोक। ग्रेह्रिन हार्माेन हाम्रो आमाशयमा उत्पादन भएर त्यसले हामीलाई भोक लगाउँछ।’
सामाजिक सञ्जालमार्फत थाहा पाएका शुभचिन्तक पशुपतिस्थित आर्यघाट पुग्दा गौतम धुवाँको साथ लिएर पृथ्वीलोकबाट बिदा भइसकेका थिए।
दोधारा चाँदनीको जमिनलाई चुमेर आदर प्रकट गर्ने क्षणमा खुशीले पुरिएँ म। सुवासित माटोका सुगन्धले मोहित मोहित भएँ। सुन्दरताले चुमेर रहेको स्थान दोधारा चाँदनी रहेछ भन्ने आभास भइरह्यो मलाई।
‘नमस्ते आधुनिक लघुकथा मञ्च’ ले लघुकथाकार यमुना प्रधानाङ्ग मुनाकाे ‘उपहार’ र गुप्तबहादुर श्रेष्ठको ‘थेरापी’ लघुकथासङ्ग्रहको परिचर्चा गरेको छ।
‘ग्रामर गुरु’ भनेर चिनिने नेपाली भाषाविद् चूडामणि गौतमको ८२ वर्षको उमेरमा सोमबार मृत्यु भएसँगै नेपाली भाषाले ‘व्याकरणमणि’ गुमाएको छ। मृत्युसँगै उनको पार्थिव शरीर भूतकाल बन्यो। उनका कृतिहरू वर्तमानमा चम्कनेछन्। यी भविष्यत् कालमा पनि पढिनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको सभ्यता विश्वमै विशिष्ट रहेको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिलाई समेटेर हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन आयोजना हुन लागेकामा खुसी प्रकट गरेका छन्।
वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ।
न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता,न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता। दही मथेको देखोस् कहाँ कहिले सुनोस् घ्यार्रघुर्र, न नेती चिन्दछ न मदानी चिन्छ अहिलेको पुस्ता।
सन्दीप एक सानो गाउँको एउटा चञ्चले केटो थियो। ऊ धेरै चलाख थियो, तर ऊ कुनै पनि नियम मान्न चाहँदैनथ्यो।
डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ। त्यसैले यो विशेष पठनीय छ।