एन्फा महिला लिग : सुपर लिगमा बागमतीको पहिलो जित, वालिङको चौथो हार
लगातार तेस्रो हारपछि शुक्रबार बागमतीले स्याङ्जाको वालिङ नगरपालिकालाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको हो । वालिङको भने यो लगातार चौथो हार हो । वालिङले चौथो खेलसम्म पनि कुनै गोल गर्न सकेको छैन भने २८ गोल खाएको छ ।