१२ असार २०८३ शुक्रबार
image/svg+xml

रास्वपाकाे पदाधिकारीमा कसले कति मत ल्याए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।

समयमै वर्षा नहुँदा धान रोपाइँ सुस्त, गत वर्षभन्दा सवा चार प्रतिशत कम

तथ्यांकअनुसार यस वर्ष हालसम्म एक लाख ५८ हजार पाँच सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कुल धान खेतीयोग्य क्षेत्रफल १३ लाख ८१ हजार चार सय ८८ हेक्टर क्षेत्रफल रहेको छ ।

हिन्दु र मुस्लिम समुदायले सँगै मनाए मुहर्रम

एकआपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरूले हर्षोल्लास र धुमधामसँग मुहर्रम मनाएका हुन्।

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, र रिमा विश्वकर्मा उनका प्रतिस्पर्धी थिए।

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी

सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए।

महामन्त्रीमा पराजित भएपछि मनिष भन्छन्- परिणाम स्वीकार गर्छु, गुटबन्दी अन्त्यको प्रयास थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार मनिष झाले निर्वाचनको परिणाम स्वीकार गर्दै नवनिर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन्।

रास्वपाको उपसभापतिमा सोविता गौतम निर्वाचित

शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनमा डा. तोसीमा कार्की लाई पराजित गर्दै गाैतम निर्वाचित भएकी हुन्।

रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित

रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन्। चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन्।

सरकारलाई झाँक्रीको प्रश्न- ‘एक्सेलेटर मात्रै थिचेर हुँदैन, ब्रेक खोइ ?’

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले बालेन शाह नेतृत्वको वर्तमान सरकारले मुलुकलाई दुर्घटनाको जोखिममा पारेको आरोप लगाएकी छिन्।

कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौं ७६औँ र धनुषा अन्तिम स्थानमा

गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ।

प्रचण्डले भने- अन्तिम क्रमभङ्गका लागि तयार रहनुस्

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी महाधिवेशनमार्फत आफूले राजनीतिक जीवनकै अन्तिम ‘क्रमभङ्ग’ गर्ने बताएका छन्।

जुम्लामा लागूऔषध दुरुपयोग बढ्दो, किशोर–युवा बढी प्रभावित

पछिल्ला वर्षहरूमा लागुऔषध कारोबार र प्रयोगमा नयाँ पुस्ताको संलग्नता उल्लेखनीय रूपमा बढेको छ।

सरकारले दिएको समयमा कसैले छाडेनन् होल्डिङ सेन्टर

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासीहरुको विवरण संकलन भइरहेकाले तत्कालका लागि सात दिनको समय थप गरिएको बताएको हो।

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइन्छ : मन्त्री पोखरेल

मन्त्री पोखरेलले टीकापुर क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्