३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

तिलक वर्माको सानदार ब्याटिङ्गमा साउथ अफ्रिकामाथि भारतको जित

साउथ अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा गयराति सम्पन्न खेलमा भारतले साउथ अफ्रिकालाई ११ रनले हराउँदै जित हात पारेको हो।

हवाई भाडाको हन्डर

२५ हजार लाग्ने ठाउँमा ५० हजार र ४० हजार लाग्ने ठाउँमा ८० हजारभन्दा बढी भाडा लिने गरेका छन्। यही महँगो टिकट पनि चाहेका बेला नपाइने भएका कारण कालोबजारीबाट समेत खरिद गर्नुपर्ने बाध्यता नेपालीसामु सिर्जना भएको छ।

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ।

उमा कुङफु संघको अध्यक्षमा संजितकुमार राई

नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति संजितकुमार निर्विरोध चयन गरेको छ।

मैत्रीपूर्ण फुटबलमा नेपाल ताजिकिस्तानसंग ४ -० ले पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसंग ४ - ० गोलले पराजित भएको छ।

यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्।

उद्धार गर्न गएको सेनाको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ।

आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति

डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन्।

डिलाइट डेरी ह्वाइटनर : स्वादिष्ट चियाका लागि अनुपम उत्पादन

कम्पनीका अनुसार आधुनिक र आकर्षक मेटालिक प्याकेजिङले सुरक्षित डिलाइट डेरी ह्वाइटनर ले प्राकृतिक दूधको ताजगी सुनिश्चित मात्र गर्दैन आजको व्यस्त जीवनशैलीलाई आवश्यक पर्ने सहजता पनि प्रदान गर्छ।

अराजकता विरूद्ध सडकमा उत्रँदै एमाले

सत्तारूढ दल नेकपा एमाले जागरण सभाका नाममा मंसिर ७ गते सडकमा उत्रिने भएको छ । मंसिर ७ गते काठमाडौँमा जागरण सभा गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने योजना एमालेको छ ।

डिडिसीबाटै दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न किसान बाध्य

कोसी प्रदेशका किसान सरकार मातहतकै दुग्ध विकास संस्थान (डिडिसी) बाट दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न बाध्य भएका छन्।

राष्ट्रपति पौडेलको आह्वान: जलवायु जोखिमबाट बच्न पर्वत र समुद्री देशको साझा योजना जरुरी

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आव्हान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्