एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा डा जोशी निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा गीताभक्त जोशी कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा निर्वाचित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा गीताभक्त जोशी कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा निर्वाचित भएका छन्।
पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ।
काठमाडौंमा जारी टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ गेटवे एकेडेमी, हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र ज्ञान निकेतन विजयी भएका छन्।
नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षमा इन्जिनियर लोचनलाल अमात्य निर्वाचित भएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका छन्।
अख्तियारले २०८० चैत २७ गते अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भरत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीमा आफ्नो नाम जोडिएको र छानबिनमा सघाउन तयार रहेको बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको प्रगति समीक्षा सम्पन्न गरेको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका धनुषा जनकपुरका दिव्य श्रेष्ठ पक्राउ परेका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन्।
सहकारीको रकम अपचलनमा प्रहरीको नियन्त्रणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आफ्नो आत्मबल अझै कायम रहेको बताएका छन्।
सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो अनुमति दिँदा करोड करोड घुस खाएको आरोप लगाएका छन् भने पाण्डेले ‘विकृति, विसंगतीका मतियार र बिचौलिया’ भन्दै जवाफ फर्काएका छन् ।
गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गरेका छन् ।
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।