३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कला क्षेत्रमा पैसावाला हावी

बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई संघर्ष गर्न गाह्रो हुँदै जान थालेको छ।

कति तोकिएको छ आजका लागि विदेशी मुद्राको विनिमय दर?

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ।

अनुमति बिना प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी पक्राउ

प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन्।

सहकारी ठगी प्रकरण: आज पनि लामिछानेसँग बयान लिइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।

कोप–२९ मा विश्व नेताहरूबीच मतभेद, कार्बन उत्सर्जनलाई लिएर कडा चेतावनी

अजरबैजानको बाकुमा जारी कोप–२९ सम्मेलनमा विश्व नेताहरूबीच मतभेद उत्पन्न भएको छ।

‘पत्नीसँगै इज्जत र सम्पत्ति पनि गुम्यो’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूले पत्नीसँगै इज्जत र सम्पत्ति गुमाएको बताएका छन्।

तराईमा लाग्न थाल्यो हुस्सु, आज कोशी र गण्डकीमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

तिलक वर्माको सानदार ब्याटिङ्गमा साउथ अफ्रिकामाथि भारतको जित

साउथ अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा गयराति सम्पन्न खेलमा भारतले साउथ अफ्रिकालाई ११ रनले हराउँदै जित हात पारेको हो।

हवाई भाडाको हन्डर

२५ हजार लाग्ने ठाउँमा ५० हजार र ४० हजार लाग्ने ठाउँमा ८० हजारभन्दा बढी भाडा लिने गरेका छन्। यही महँगो टिकट पनि चाहेका बेला नपाइने भएका कारण कालोबजारीबाट समेत खरिद गर्नुपर्ने बाध्यता नेपालीसामु सिर्जना भएको छ।

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ।

उमा कुङफु संघको अध्यक्षमा संजितकुमार राई

नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति संजितकुमार निर्विरोध चयन गरेको छ।

मैत्रीपूर्ण फुटबलमा नेपाल ताजिकिस्तानसंग ४ -० ले पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसंग ४ - ० गोलले पराजित भएको छ।

यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्