३ आश्विन २०८१ बिहीबार
image/svg+xml

दुई तिहाईको वर्तमान सरकार अस्थिर : रवि लामिछाने

संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले काठमाडौंमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा संसदीय दलका नेतासमेत रहेका लामिछानेले दुईतिहाईको वर्तमान सरकार २०८४ सम्मै कायम रहनेमा शंका व्यक्त गरे ।

‘नेसनल डे कन्सर्ट’ मा राष्ट्रिय झण्डासँगै झुमेकाे दरबारमार्ग

संविधान दिवसका अवसरमा बिहीबार काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ।

जनमतबाहेक मधेसवादी दलले असोज ३ लाई मनायो कालो दिवस

संविधान दिवसको अवसरमा जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंह प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए।

इटहरीमा फेरि जङ्गली हात्तीको विध्वंस, गाउँले त्रासमा

हात्ती धपाउनका लागि स्थानीय बासीसँगै प्रहरी पनि दिनैपिच्छे खटिने गरेका छन्। इटहरी वडा नं. ३ मा रहेको ताल तलैया प्रहरी चौकीका असई प्रल्लाद बोगटीले प्रहरीले रातिभरि जङ्गल क्षेत्रमा गस्ती गर्ने गरेको बताए।

हिमालयनमा सार्वजनिक बिदाको दिन नि हुँदैन छुटी

भरतपुर महानगरपालिका–११ मा रहेको हिमालयन आधारभूत विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सार्वजनिक बिदा हुने दिवसमा पनि नियमित पठनपाठन सञ्चालन गर्ने भएको छ।

संविधान दिवस: मधेस अझैँ असन्तुष्ट, संशोधनको पर्खाइ

लामो समयदेखि मधेसले उठाउँदै आएको मुद्दा हो, राज्यमा समान हिस्सेदारी। यसै मुद्दालाई स्थापित गराउन दुई दशकमा मधेसी समुदायले तीन वटा बलिदानपूर्ण संघर्ष गरेको छ।

संविधान कार्यान्वयनमा सबैको सहयोग चाहिन्छ : कानुनमन्त्री चौरसिया

'यस कानुनको विश्वका विभिन्न मुलुकले प्रसंशा समेत गरेका छन् । यसले सर्वोच्च अदालतले उठाएका विषय समेतलाई सम्बोधन गरेर कानुन बनेकाले यसले पीडितका समस्यालाई समाधान गर्ने नेपाली मौलिक तरिका हुनेछ ।'

संसदीय समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमाेदन

संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ।

दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालित

संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

बहुप्रतिक्षित टाटाको इभी पन्च चार सहरमा एकसाथ लन्च

रैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ ।

चाडपर्व लक्षित गर्दै भायनेटले ल्यायो 'महामहोत्सव' अफर

नेपालको अग्रगामी इन्टरनेट सेवाप्रदायक भायनेट कम्यिनकेसनले यसवर्षको चाडपर्वको अवसरमा 'भायनेट महामहोत्सव' अफर सार्वजनिक गरेको छ ।

लुम्बिनीमा मन्त्रीहरु बिहान दशदेखि दिउँसो दुई बजेसम्म कार्यालय बस्नुपर्ने

कार्य फछ्र्याैट गर्ने समेत प्रयोजनका लागि कार्यालय दिनमा कम्तीमा बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म (विशेष परिस्थितिबाहेक) मन्त्रालयमै रही मन्त्रालयको कामसँग सम्बन्धित व्यक्तिसँग मात्र भेटघाटको कार्यक्रम राख्नुपर्ने

खोला मापदण्ड खारेजीको माग गर्दै महतो र सायमी सडकमै सुते (तस्बिरसहित)

सङ्गठनले गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजी लगायतका मागसहित बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्