२० आश्विन २०८१ आइतबार
image/svg+xml

कार्यकक्षमै गएर अध्यक्ष र उपाध्यक्षले भेटे समिति सभापतिहरूलाई

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन् ।

बाढी र आगजनीको उच्च जोखिममा रहेको मधेसमा बीमाप्रति कम आकर्षण

मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन्।

उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न सरकारलाई समितिको निर्देशन

कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।

स्थानीय तह र प्रदेश सरकारका लागि आवश्यक कानुन छिटो बनाउनुपर्छः उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संघीय सरकारले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउने गरी आवश्यक कानुन छिटो बनाउनुपर्ने कुरामा जोड दिएकी छन्।

गृहमन्त्री लामिछानेले सहकारीको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट भइसकेको बताएका छन् ।

सिरोहिया भेट्न पुगेका निधीले भने: उहाँ निर्दोष हुनुहुन्छ, तत्काल रिहाइ गर्नुपर्छ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्