एन्फा महिला लिग : उपाधिका लागि एपीएफ र पुलिस क्लब भिड्ने
सोमबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-१ गोलले पराजित गर्दै पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल बुधबार हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।