३२ असार २०८३ बिहीबार
image/svg+xml

डोलेश्वरमा श्रावणी मेला सुरु हुँदै, ५० लाख भक्तजन आउने अनुमान

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ।

सिसी क्यामेराको निगरानीमा भरतपुर

भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ।

सातै प्रदेशमा सरकार फेरबदलको मौसम सुरु, उही व्यक्ति पटकपटक मुख्यमन्त्री/मन्त्री बन्ने क्रम रोकिएन : रिजाल

नेकपा (एमाले) का नेता विष्णु रिजालले सातै प्रदेशमा पुनः सरकार परिवर्तनको क्रम सुरु भएको भन्दै वर्तमान संघीय व्यवस्थाको प्रदेश शासन मोडलमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन्।

सुस्त सिक्टा सिँचाइ आयोजना: २० वर्षमा आधा काम, लागत १३ अर्बबाट बढेर ५३

आयोजना निर्माणमा विलम्ब हुँदा खेतीयोग्य जमिनबाट अपेक्षित उत्पादन लिन सकिएको छैन।

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजार बढीले पाए उपचार सेवा

सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ।

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ।

वीरगन्जमा आज गहवामाईको रथ यात्रा निकालिँदै, एक दिनका लागि निजी र सामुदायिक विद्यालय बन्द

वीरगञ्जस्थित श्री गहवामाई मन्दिरको चौथो ऐतिहासिक रथ यात्रा आज निकालिँदै छ।

बेलौरीमा चार विद्यालय समायोजन

बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्