२० श्रावण २०८३ बुधबार
image/svg+xml

लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्न लागुऔषधसहित विभिन्न स्थानबाट १६ व्यक्तिलाई पक्राउ गरिएको छ।

पोर्चुगलमा युरोपस्तरीय ‘टी-१०’ क्रिकेट प्रतियोगिता हुँदै

युरोपेली मुलुक पोर्चुगलमा युरोप स्तरीय 'एनआरएनए टि-१०' क्रिकेट प्रतियोगिता-२०२६ हुने भएको छ ।

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने कुरामा सत्यता छैन : सोविता गौतम

सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार सत्य नभएको बताएकी छिन्।

मैदान बाहिरको प्रतिस्पर्धाले संकटमा नेपाली फुटबल

सको असर नेपाली राष्ट्रिय टोली, क्लब फुटबल, खेलाडी, प्रशिक्षक, रेफ्री, युवा प्रतिभा, प्रायोजक र समग्र नेपाली फुटबलको भविष्यसम्म पुग्ने खतरा छ।

वर्षाले पहाडी भेगसँग सदरमुकामको सम्बन्ध विच्छेद

सामान्य वर्षा हुने बित्तिकै भत्केर हैरान बनाउने उदयपुरका पहाडी भेगका कच्ची सडकहरू यस बेला बेहाल अवस्थामा पुगेका छन्।

सामाजिक सद्भाव र सीमापार व्यवस्थापनमा ध्यान दिन अजपलको आग्रह

विभिन्न क्षेत्रका प्राध्यापक, पत्रकार, सामाजिक अभियन्ता तथा विज्ञहरूको समूह अजपलले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सीमापार समन्वयलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

आर्थिक सुधारमा राष्ट्र बैंकलाई सक्रिय साझेदार बन्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक सुधार र रूपान्तरणलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले नियामकको परम्परागत भूमिकाभन्दा माथि उठेर सरकारको सक्रिय साझेदारका रूपमा काम गर्नुपर्ने बताएका छन्।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ। एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन्।

तीन महिनामा ३ हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा

नेपाल प्रहरीले देशभर लागूऔषध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानमा ३ हजार ३ सय १६ जना पक्राउ परेका छन्।

नेपालमा पहिलो पटक नर्सिङमा पीएचडी गर्ने श्रेष्ठलाई विश्वविद्यालय अनुदान आयोगको जिम्मेवारी

उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी छन्।

ब्रोड पिकबाट पुर्जा सहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो दुर्घटनामा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित चार जना आरोहीको शव बेस क्याम्पमा ल्याइएको छ।

सरकारमा जाने विषयमा निर्णय भएको छैन : राजेन्द्र लिङ्देन

लिङ्देनले हालसम्म कुनै दलसँग औपचारिक संवाद नभएको र कुनै दलले सहयोगका लागि अनुरोधसमेत नगरेको बताए।

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गत जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्