नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा लिने विश्वासको मतबारे छलफल हुनेछ।
बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा लिने विश्वासको मतबारे छलफल हुनेछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०७९ श्रावण–२०८० अषाढ पेश गर्नेछन्।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्नेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। संघीय संसद्को आइतबारको बैठकमा एमाले प्रतिपक्षी बेन्चमा बसिसकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन्।
त्यस्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्तप पनि उनले पेश गर्नेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर वर्षाका कारण भइरहेको धनजनको क्षति र नागरिकको उद्धारमा लाग्न सबैलाई निर्देशन दिएका छन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूलाई बोलाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला सरकारले महत्त्वपूर्ण नियुक्तिलाई प्राथमिकतामा राखेर अन्तर्वार्ता लिन सुरु गरेको छ ।
झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए।
विपक्षी दलका नेताहरूसँगको छलफलले सत्ता साझेदार दलहरूमा आशंका बढ्न सक्ने भयले कांग्रेस सभापति शेरबहादुर देउवाले भेटघाटसमेत गरेका थिएनन्।
‘कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले। तलबाट हाम्रा सभापतिले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो।