४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अन्नपूर्ण नर्थ बेसक्याम्प : पदयात्राको नयाँ गन्तव्य

मोटरबाटोले चल्तीका पदमार्ग थिलोथिलो भएका छन्। मोटरबाटोको पहुँच विस्तार भएसँगै पदमार्ग छोटिएका छन् भने पदयात्रा अवधि पनि घटेको छ। हप्तौ लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्। पदमार्गको दूरी र पदयात्रा अवधि छोटिने मात्र नभई मोटर गुडेका कारण पदमार्ग क्षेत्र प्रदुषित पनि हुने गरेका छन्।

एकीकरण मार्ग पदयात्रा आइतबार हनुमानढोका आइपुग्दै

गोरखा दरबारबाट गत मङ्गलबार सुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ।

नेपाली सेनाको गोरखा–काठमाडौं पदयात्रा सुरु

नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा दरबार परिसरबाट यात्रामा सहभागी ४० जनाको टोलीलाई मंगलवार बिहान बिदाइ गरिएको हो।

धमाधम खुल्दैछन् अन्नपूर्ण क्षेत्रभित्रका गन्तव्य

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रका महत्वपूर्ण पदयात्रा गन्तव्यमा पाहुना प्रवेशको बाटो खोल्न थालिएको छ ।

पृथ्वीनारायणलाई सम्झिँदै सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा गर्ने

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ।

अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका थप दुई जनाको शव फेला

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका थप २ जनाको शव फेला परेको छ। बेपत्ता मध्ये एक नेपाली र अर्का एकजना कोरिएन पर्यटकको शव शुक्रवार बिहान फेला परेको कास्की प्रहरीले जनाएको छ।

हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ।

दैनिक ३० जना आउने सिजनमा दुई जना मात्रै पर्यटक

अहिलेको सिजन नेपालमा विदेशी पर्यटक आउने समयको रुपमा लिईन्छ। अंग्रेजी महिनाको सेप्टेम्बरदेखि डिसेम्बर र त्यसपछिको मार्चदेखि मे महिनासम्मलाई पदमार्गमा पर्यटक आउने दोस्रो मूख्य सिजन मान्छिन्। तर यो पटक सिजन सुरु हुँदा पर्यटक भने ह्वातै घटेका छन्। विश्वरभर फैलिएको कोरोना भाईरसको असर र त्रासका कारण गोरखाको मनास्लु पदमार्ग सुनसान बनेको छ।

अन्नपूर्ण क्षेत्रकाे पदयात्रा जोखिपूर्ण

२०७१ असोज अन्तिममा अन्नपूर्ण फेरोको पदमार्ग क्षेत्रमा आएको हिमआँधीमा परेर पदयात्रामा रहेका स्वदेशी र विदेशी गरी ४२ जनाले ज्यान गुमाए र कैयौं घाइते भए।

अन्नपूर्ण पदमार्गको हिमपहिरो : पदयात्री खोज्न सेना परिचालन

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्नका लागि सेनाको टिम परिचालन गरिएको छ। सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्।

पदयात्रामा मनहरूको एकीकरण

पृथ्वीनारायण शाहले भूगोल मात्र होइन, मनहरूको पनि एकीकरण गरेको इतिहासविद्हरू बताउँछन्। यसको झल्को पृथ्वीनारायण शाह र उनको टोली हिँडेको बाटो पछ्याउँदै निस्केको ‘एकीकरण पदयात्रा’मा देखियो।

पृथ्वीनारायण शाहको स्मरणमा सेनाको पदयात्रा

राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलमाला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरवारस्थित हनुमान भञ्ज्याङबाट हिँडेको छ। पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौँसम्म हिँडेको बाटो भएर यात्रा गर्दै सेनाको टोली पुस २७ गते पृथ्वी जयन्तीको दिन काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी हुने गरी एकीकरण पदमार्गमा पदयात्रा थालेको हो।

भ्रमण वर्ष सफल पार्न पशुपतिदेखि वसन्तपुरसम्म पदयात्रा

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन राजधानीका सम्पदा सफाइ गर्ने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिबाट वसन्तपुरसम्म पदयात्रा गरिएको छ।

कञ्चनजंगा बेस–क्याम्प क्षेत्रमा पदयात्रा गर्ने पर्यटक बढे

आठ हजार पाँच सय ६८ मिटर उचाइमा रहेको नेपालको दोस्रो र विश्वको तेस्रो कञ्चनजंगा हिमालको बेस–क्याम्पको पदयात्रा हुने क्षेत्रभित्र युरोप, अमेरिका, एसियाका विभिन्न देशबाट आएका पर्यटक भरिभराउ हुन थालेका छन्। पछिल्ला वर्ष पदयात्राको सिजनमा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्