१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml

ख्याल गरौँ, देशको भविष्यमाथि खेलबाड नगरौँ : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले देशको भविष्यमाथि खेलवाड नगर्न सबैलाई आग्रह गरेका छन्।

२४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा शुक्लाफाँटाका विस्थापित

आरक्ष विस्थापितको व्यवस्थापनका लागि सरकारले पटकपटक आयोग गठन गरे पनि उक्त आयोगले समस्या समाधान गर्नुको साटो सङ्ख्यामात्रै थपघट हुने गरेको आरक्ष विस्थापितहरू बताउँछन्। विस्थापित भएपछि पाँच वर्ष सडकमा बिताएका विस्थापितहरू २०६४ सालमा जंगलको छेउको खाली जग्गामा अतिक्रमण गरेर बस्दै आएका छन्।

इरानमाथि अमेरिका र इजरायली आक्रमणका बारेमा चीनले के भन्यो?

उनले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुन अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आह्वान गरे।

झुटको अन्त्य

यसै वर्ष डाभोसमा आयोजित विश्वका प्रभावशाली व्यक्तिहरूको भेलामा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दिएको भाषण अहिले निकै चर्चित छ।

इरानको सरकारी मिडियाद्वारा खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको बताएका छन्।

उत्कृष्ट जितपछि उपाधि होडमा लिभरपुल

यस सिजन संघर्ष गरिरहेको वेस्ट ह्याममाथि फराकिलो जितसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगको दाबेदार म्यानचेस्टर सिटी र आर्सनलविरुद्ध दबाब बढाएको छ।

मध्यपूर्व तनाव : नेपालमा चिन्ता, लाखौं नेपालीको सुरक्षाप्रति चासो

खाडी क्षेत्र र इजरायलमा कार्यरत लाखौं नेपाली नागरिकको सुरक्षालाई लिएर सरकार, प्रमुख राजनीतिक दलका नेताहरू र सरोकारवाला निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह

होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

इरानको सरकारी सञ्चार माध्यमले भन्यो : आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति मारिए

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नाति आक्रमणमा मारिएको जनाएको छ।

मुस्ताङका १० मतदान केन्द्र संवेदनशील

भौगोलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको हो।

जेम्सलाई यु -१४ क्रिकेट उपाधि

अपराजित रहँदै जेम्स स्कुलले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी टेन क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : अध्यक्ष ओली

मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गर्दै उनले यस्तो कामना गरेका हुन्।

नेपाली नागरिकको सुरक्षा गर्न सरकारसँग संयोजक दाहालको माग

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन्।

इरानमा अमेरिका-इजरायलको हमला : दुई सय बढीको मृत्यु, मध्यपूर्व नयाँ द्वन्द्वमा धकेलिने खतरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिँदै इरानको आणविक कार्यक्रम र सैन्य क्षमता ध्वस्त पार्ने उद्देश्य रहेको बताएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘अपरेसन लायन्स रोअर’ भनेका छन्। इरानले यसको जवाफमा इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्