१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml

कांग्रेस महाधिवेशन: ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, बसोबास आफ्नै, खाना पार्टीको

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ। भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता चालिसेले बताए।

नेपालले चाडपर्व र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : सांसद झा

सांसद झाले नेपालका मौलिक चाडपर्व, संस्कृति र ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

सरकारका सही काममा साथ दिन्छौं, तर दास हैनौं: ज्ञानेन्द्र शाही

शाहीले सरकारको ६ महिने कार्यकालप्रति प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधमा संलग्नलाई कारबाही गर्न ढिलाइ नगर्न आग्रह गरे।

कानुन उल्लंघन गर्ने जोसुकै भए पनि जरिवाना गरिनेछ : मन्त्री साह

आपूर्तिमन्त्री दीपककुमार साहले बजार अनुगमनको उद्देश्य व्यवसायलाई आतङ्कित बनाउने नरहेको स्पष्ट पारेका छन्।

भ्रष्टाचारका ६५ का'ण्ड छानबिन गर्न राप्रपा नेता शाहीको माग

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै शाहीले सत्ताको दम्भ त्यागेर विगतबाट पाठ सिक्न सरकारलाई आग्रह गरे।

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाहीको उम्मेदवारी घोषणा

कांग्रेस संगठनलाई थप समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यसहित सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।

उत्पादकले नै निश्चित फोहोर फिर्ता लिन बाध्य पार्ने कानुन बनाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उत्पादक तथा वितरक कम्पनीलाई आफूले बजारमा पठाएका प्लास्टिक, बोतल, क्यान र प्याकेजिङजन्य फोहोरको निश्चित हिस्सा फिर्ता गर्न बाध्य पार्ने कानुनी व्यवस्था गर्न आदेश दिएको छ।

ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दुर्व्यवहार गर्ने तीन जना पक्राउ

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा डोनाल्ड ट्रम्पको नाम

यस वर्ष पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन्।

सरकार फाँ'सीवादी बाटोतर्फ उन्मुख भयो : एमाले नेता बादल

थापाले संसद्लाई प्रभावकारी छलफल र संवादको थलो बनाउनुपर्नेमा सत्तापक्षले आफ्नो संख्या र शक्तिको आधारमा निर्णय लाद्ने गरेको आरोप लगाए।

जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेका छन्।

कञ्चनपुरमा ब्याडमिन्टन प्रतियोगिता

कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा आजदेखि पुरुष डबल्स जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।

खगेरी जोगिए चितवन जोगिन्छ

खगेरी खोलाको शिर इच्छाकामना–७ को चण्डीथान सामुदायिक वननजिक स्यानस्याङ्दी खोला, मूल स्याङ्दी खोला लख्ना कोटगाउँ हो।

युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन नै समृद्ध नेपालको आधार

युवा रोजगारी तथा उद्यमशीलता डेस्कः युवाहरूको सीप, योग्यता र क्षमताको तथ्यांक संकलन गरी आवश्यकताअनुसारको व्यवस्थापन गर्न संयन्त्र निर्माण गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्