३ आश्विन २०८१ बिहीबार
image/svg+xml

गैंडाको आक्रमणबाट नेचर गाईडको मृत्यु

बर्दिया राष्ट्रिय निकुन्ज नजिकको मध्यवर्ती स्थित डल्ला गाउँको शिव सामुदायिक वनमा गैंडाकोे आक्रमणबाट शुक्रबार बिहान ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्