६ वैशाख २०८३ आइतबार
image/svg+xml

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका प्रहरीले जनाएको छ ।

आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित

रुवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

फेवाताललाई हेर्ने मात्रै कि छुने पनि ?

फेवालाई टाढैबाट हेर्ने पोखरी मात्र बनाउनु हुँदैन । यसलाई जीवित गन्तव्य बनाउनुपर्छ जहाँ पर्यटकले यसको पानीको स्पर्श लिन सकून् र स्थानीयले यसको संरक्षणमा आफ्नो स्वामित्व महसुस गर्न सकून् ।

हाम्रो नालायकीपनलाई जनताले दण्डित गरे: झाँक्री

पूर्वमन्त्री एवं नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र नालायकीपनका कारण चुनावमा जनताले उनीहरूलाई दण्डित गरेको टिप्पणी गरेकी छन्।

रामकुमारी झाक्री भन्छन्: विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव

राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाक्रीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयास कानुनी रूपमा सम्भव नभएको बताएकी छन् ।

घरायसी प्रयोजनका लागि ल्याइने सामानमा भन्सार छुट दिन्छाैं: बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमापारिबाट घरायसी प्रयोजनका लागि ल्याइने सामानमा भन्सार छुट दिन सरकारले तयारी गरिरहेको बताएका छन्।

रेल्वे सेवा ७९ करोड ऋणमा

नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

कांग्रेस कमजोर बनेको छ, गगन थापाले बृहत् एकताको पहल गर्नुपर्छ: मिन विश्वकर्मा

नेपाली कांग्रेसका पूर्व प्रचार–प्रसार प्रमुख मिन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद, सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयबारे समीक्षा गर्न आज बैठक बसेको बताएका छन्।

ललितपुरमा नयाँ शो–रुम उद्घाटन

तिवारीले शो–रुमको उद्घाटन गरेका थिए, जसले ललितपुर तथा आसपासका ग्राहकहरूलाई विश्वस्तरीय टायल्स समाधान उपलब्ध गराउने नयाँ अध्यायको सुरुआत भएको जनाइएको छ।

हुवावे ब्यान्ड ११ नेपालमा सार्वजनिक, ‘रन विथ द बीट’ मार्फत डिजे रनको नयाँ अनुभव

स्वास्थ्य, फिटनेस र दैनिक जीवनशैलीमा केन्द्रित स्मार्ट वियरेबल प्रविधिको नयाँ पुस्ताका रूपमा यसलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

इलाम गोल्डकपको दोस्रो दिन: रोलिङ धुलाबारीले फिदिमलाई हरायो

इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सामसंग नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक, विदेशबाट पैसा पठाउनेलाई अफर

यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने कम्पनीले जनाएको छ।

‘चिरपरिचित’ युएईविरुद्ध नयाँ कप्तानी र टोलीको अग्निपरीक्षा

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय रात्रिकालीन खेल हुँदैछ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।

खैरो हेरोइन, कोकिन र ट्रामाडोलसहित ११ जना पक्राउ

लागुऔषधको कारोबार नियन्त्रण गर्न व्युरोले गस्ती र चेकजाँच बढाएको बताउँदै अभियान नै चलाएको व्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्