२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बुढेसकाल व्यवस्थापन

शायद आउँदो पुस्तालाई स्थान खाली गर्नुपर्ने भएकाले प्रकृतिले अजम्बरी जीवको कल्पना नगरेको होला। थलिएर बस्न नपरोस्, बरु लामो समयसम्म बाँचेर पनि हिँडडुल गर्दागर्दै स्वर्ग जान पाए हुन्थ्यो भन्ने चाहना राख्नु अन्यथा होइन।

राकुराले ल्यायो विश्वकै स्वस्थवर्द्धक, वातावरण मैत्री र दिगो टि–ब्याग

राकुराले नेक्स्ट जेनरेसन चियाका उत्पादनहरू बजारमा ल्याएको छ । पाँच दशकभन्दा बढीको अनुभव भएको राकुराले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिने विश्वास व्यक्त गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्