रौतहटमा बस पल्टियो, एक महिलाको मृत्यु,भारतीयसहित दश जना घाइते
रौतहटको जनयनगरमा शनिबार बिहान बस पल्टिँदा एक महिलाको मृत्युभएको छ भने दश जना घाइते भएका छन्।
रौतहटको जनयनगरमा शनिबार बिहान बस पल्टिँदा एक महिलाको मृत्युभएको छ भने दश जना घाइते भएका छन्।
गुल्मीको तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मोरङको बुढीगंगामा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।
सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
झापामा बस र टिप्पर एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन्, भने तीन जनाको अवस्था गम्भीर रहेको छ।
भारतको उत्तराखण्डमा पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन्।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुलेको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका २० जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा– ०–०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा १७ जना घाइते भएका छन्।
कोशी राजमार्ग अन्तर्गत विराटनगरमा भएको सवारी दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो।