१४ चैत्र २०८२ शनिबार
image/svg+xml

आइपीएल सुरु हुँदै, डिफेन्डिङ च्याम्पियन आरसीबी र हैदराबाद भिड्दै

बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

पूर्वगृहमन्त्री लेखकलाई महाराजगञ्जस्थित २ नं गणमा राखियो

जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

ओली-लेखक पक्राउ: बन्दी प्रत्यक्षीकरण रिट निवेदनबारे कानुन व्यवसायीहरू छलफलमा

उक्त बैठकमा दुवै नेताका लागि रिट तयार पार्ने, अदालतमा प्रस्तुत गर्ने तथा डिफेन्स टिम गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शाहलाई भारतीय कांग्रेसको बधाई : साझा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास

सो बधाई सन्देशमा मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने काममा उत्सुक रहेको बताएका थिए।

प्रदीप खड्काले चितवनमा १८ डी सिनेमाको उद्घाटन गरे

नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्री गुरुङको निर्देशन

मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

जब ब्यूटी पेजेन्टमा नक्कली दाँत खस्यो...

मिस ग्राण्ड थाइल्याण्ड २०२६ को प्रिलिमिनरी राउन्डमा स्टेजमा आफ्नो परिचय दिने क्रममा उनका नक्कली दाँत ‘विनियर्स’ अचानक बाहिरको निस्केको थियो।

इरानका इस्पात उत्पादन गर्ने उद्योगमा आक्रमण

इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा आक्रमण भएको छ। उक्त केन्द्रमा कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।

ओली-लेखक पक्राउबारे बोल्यो तरुण दल : लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार

तरुण दलले यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको भनेको छ। गुरुङले यसबाट देश अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।

ओली पक्राउको विरोधमा माइतीघरमा तीन बजे प्रदर्शन हुने

नेकपा एमालेनिकट विभिन्न जनसंगठनहरूले आज अपराह्न तीन बजे माइतीघरमा विरोध प्रदर्शन आयोजना गर्न लागेको जनाएका छन्।

मतमा मधेस अब्बल, सरकारमा सहभागिता कमजोर

लगभग दुईतिहाइ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा गठित सरकारमा मधेसको प्रतिनिधित्वलाई लिएर विभिन्न टिप्पणी भइरहेको छ।

आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो तीन कमान्डर

सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ।

होर्मुज क्षेत्रमा मानवीय सहायता गर्न कार्यदल गठन

यो संयन्त्र सम्बन्धित सदस्य राष्ट्रहरूसँग समन्वय गरी राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण सम्मानका साथ सञ्चालन गरिनेछ।

‘परालको आगो’ मा समावेश ‘सुखदुःख जिन्दगानी’ गीत रिलिज

आगामी वैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘ दुःखसुख जिन्दगानी’ रिलिज गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्