७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालको कृषि क्षेत्रमा सहकार्य बढाउन मेक्सिकोसँग मन्त्री अधिकारीको आग्रह

मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ।

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी मेक्सिको प्रस्थान

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

विश्व लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन्।

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटली प्रस्थान

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन्।

कृषिमा क्रान्ति आवश्यकः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताएका छन्।

कृषिमन्त्री र अमेरिकी अधिकारीबीच शिष्टाचार भेट, के–के भयो कुराकानी ?

अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग शिष्टाचार भेट गरेका छन् ।

गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन्।

‘कृषि अनुदान सदुपयोग भएन’

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लिएर काम नगर्नेहरूको सूची सार्वजनिक गर्न लागेको बताएका छन्।

आजदेखि पुनः आन्दोलन थाल्दै कृषि प्राविधिकहरू

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गतका कृषि प्राविधिकहरू आजबाट पुनः आन्दोलनमा उत्रने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्