रेडपाण्डा पढ्दै जुम्लाका नानीबाबुहरु
रेडपाण्डाको बास स्थान जोडिएका गाउँबस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो।
रेडपाण्डाको बास स्थान जोडिएका गाउँबस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो।
हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ।