४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेताहरूको कार्यविभाजनबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने उनले बताए।

सुशासन र सरकार

सुशासन र विधिको विषयसमेत जोडेर सात बुँदे सम्झौतासहित निर्माण भएको सरकारका प्रमुखले नै विद्युत् बक्यौता उठाउने विषयमा जोड नगर्न दिएको दबाबको विषयले राजनीतिक बजार तताएको छ।

प्रधानमन्त्रीले भनेः त्रिभुवन विश्वविद्यालयमा देखिएको बेरुजु चाँडै घट्छ

सिनेट बैठकमा सदस्यहरूले बेरुजुका सम्बन्धमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले रु २८ अर्ब बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे।

समय अनुसार त्रिविको पाठ्यक्रम परिमार्जन गर्न आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले समय अनुसार त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवहरूलाई निर्देशन दिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने भएका छन्।

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने सरकारको निर्णय

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताए।

१८ देशमा राजदूत सिफारिस, ५ देशका राजदूतलाई फिर्ता बोलाइने

उनले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेट्दा...

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीको नियुक्ति सम्बन्धमा परेको रिटमाथिको सुनुवाई साउन ३० मा

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति सम्बन्धी विषयमा परेको रिटमाथिको सुनुवाई साउन ३० गते हुने भएको छ।

कहिलेसम्म जोगिएला कांग्रेस–एमाले गठबन्धन ?

आशा, विश्वास र भरोसासहित आएका पार्टी नेता तथा कार्यकर्ताको खादा, माला तथा शुभकामनालाई अस्वीकार गर्न नसकिएको मन्त्रीहरू बताउँछन्। त्यसमै धेरै समय बित्दा मन्त्रालयलाई समय दिन नपाएको सुनाउँदै एक मन्त्रीले भने, ‘साथीभाइलाई समय दिँदा मन्त्रालयको काममा केन्द्रित हुन पाइएको छैन।’

प्रधानमन्त्री ओलीको जवाफमा माओवादी नेता वर्षमानको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आपत्ति जनाएका छन्।

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठक बस्दै, आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ।

रविलाई ओलीको जवाफ: परार बनेको पार्टीले संविधान बनेको जिम्मा लिनुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन राखेको प्रस्तावमाथि प्रतिनिधि सभामा मतदान सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्