४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताए।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिए।

प्रकाशित: १५ श्रावण २०८१ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App