२ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन्।

बालबालिकाका सम्बन्धमा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन्।

राष्ट्रपतिले हरेक महिना सार्वजनिक स्थलको भ्रमण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेले प्रत्येक महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने भएका छन् ।

भगवती रथजात्रा अवलोकन गर्न पाल्पा पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्