ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी अमेरिकी बन्न चाहँदैनौँ
ग्रीनल्याण्डका प्रधानमन्त्री मुट एगेडेले ग्रिनल्याण्डका जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्ने र उनीहरू डेनिस वा अमेरिकी बन्न चाहँदैनन् भनी बताएका छन्।
ग्रीनल्याण्डका प्रधानमन्त्री मुट एगेडेले ग्रिनल्याण्डका जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्ने र उनीहरू डेनिस वा अमेरिकी बन्न चाहँदैनन् भनी बताएका छन्।
अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरु नहुँदै ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य वा आर्थिक उपायहरूको सम्भावित प्रयोगको सुझाव दिँदै विस्तारवादी टिप्पणी गरेका छन्, जसले युरोपमा व्यापक चिन्ता उत्पन्न गरेको छ।
न्युटन र भ्याली पब्लिकले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन्।
सम्भावीको चार स्कोर प्रेरणामा बूढानीलकण्ठ आश्रमले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित निकालेको छ।