१९ मंसिर २०८१ बुधबार
image/svg+xml

छोराछोरी विद्यालय लैजान प्रयाेग गरिएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

विद्यालयमा सरकारी नम्वर प्लेटका स्कुटी, मोटरसाईकल र गाडीहरू दुरुप्रयोग गरेर छोराछोरी आउजाउ गर्नेहरूमाथि सुर्खेतमा ट्राफिक प्रहरी कारबाही गरेको हो।

नेपालमा कुनै काम नहुन ८० प्रतिशत कर्मचारीको हात छः सहसचिव भुसाल

हाम्रो कामको ८० प्रतिशत कर्मचारीतन्त्रबाट रोकिएको छ । २० प्रतिशत मात्रै राजनीतिक नेताको असर छ भन्ने मेरो ३० वर्षको अनुभव हो ।

सहरीको सरुवामा बेथिति

सहरी विकास मन्त्रालयले शुक्रबार मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग मातहतका विभिन्न ठाउँमा २३ जना आयोजना प्रमुखहरूको सरुवा गरेको छ।

गत आवमा सरकारले तोकेका करिब ४२ क्रियाकलाप र ४८ माइलस्टोन सम्पन्न

सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ।

डेढ दर्जन क्षेत्रलाई स्टार्टअपमा प्राथमिकता

सरकारले विभिन्न डेढ दर्जन क्षेत्रलाई स्टार्टअप उद्यमका रूपमा प्राथमिकता निर्धारण गरेको छ।

करिब ६ प्रतिशत सरकारी भवन मात्रै विपदबाट सुरक्षित

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका १३ जिल्लामा गरेको सर्वेक्षणले सरकारी भवनहरू मध्ये ५.८ प्रतिशत भवन मात्रै विपद्बाट सुरक्षित रहने देखाएको हो।

मावि तहमा २५ हजार शिक्षक अभावलाई इन्टर्नले पूरा गर्लान् !

शिक्षकलाई मासिक तलबको सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार बसेको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्