२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ताप्लेजुङमा चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा

जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले नागरिकको जीउधन सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्