धिमे बाजा संरक्षणमा जुटे जुम्लाका नेवार समुदायका युवा
पहिले पुरुषले मात्र बजाउने मान्यता रहेको यो बाजा स्थानीय प्यारोल श्रेष्ठले पनि सिकेकी छन्। उनले फुर्सदिलो समयमा संस्कृति जोगाउन बाजा सिकेको बताइन्।
पहिले पुरुषले मात्र बजाउने मान्यता रहेको यो बाजा स्थानीय प्यारोल श्रेष्ठले पनि सिकेकी छन्। उनले फुर्सदिलो समयमा संस्कृति जोगाउन बाजा सिकेको बताइन्।
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।
नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्ह: पूजा गर्ने चलन छ।नेवारी भाषामा म्ह: भनेको शरीर हो।
नेपाल संवत् ११४५ मनाइएको छ। नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको सुरुवाती वर्षका रुपमा लिइन्छ।
जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ। ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ।