परीक्षा रोक्न विद्यार्थीले पठाए विद्यालयमा बम धम्की
भारतको राजधानी दिल्लीका तीन विद्यालयमा बम धम्की दिने सोही विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ।
भारतको राजधानी दिल्लीका तीन विद्यालयमा बम धम्की दिने सोही विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ।
प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ, आकांक्षा राखेको हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन्।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्य, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरेकाेमा साहित्यकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूलाई शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक रुपैयाँ र चाँदी प्रतितोला तीस रुपैयाँले बढेको छ।
सरकारले निर्धारण गरेको भन्दा न्यून पारिश्रमिकमा काम गर्दै आएका नर्सिङ र स्वास्थ्यकर्मीहरुको पारिश्रमिक र सेवा सुविधामा एकरुपता ल्याउन संघीय र प्रदेश सरकारले पहल सुरु गरेका छन्।
फाहोर व्यवस्थापन अधिकांश स्थानीय तहको प्रमुख चुनौती बनिरहेको छ। कतिपयले नदी तथा वनजंगलमा फाहोर फ्याँकिरहेका छन्, तर चितवनका दुईवटा नगरपालिकाले फोहोरलाई मोहरमा परिणत गर्दैछन्।
स्वदेशमा विद्युत् उत्पादन वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणले विदेश निर्यात गर्दै आएको छ।
पछिल्लो समय हिउँद मेला–महोत्सवको याम बन्दै आएको छ। यो बेलामा देशैभर विभिन्न स्थानमा विभिन्न औद्योगिक व्यापार मेला, महोत्सव तथा प्रदर्शनीहरू आयोजना हुने गर्दछन्।
जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीगाउँका हिक्मत रावत तीन हप्तादेखि सदरमुकाम खलंगामा छन्।
एस्टन भिल्लाले संकटग्रस्त म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगमा शनिबार २–१ ले हराउँदा उसका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलालाई थप पीडा थपिदिएको छ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ।
दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीँबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो। सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे।