१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।

प्रहरी प्रवक्ता कार्कीको 'दसैँ रमाइलो' सार्वजनिक, दीपाश्री, प्रियंका र सरोजको अभिनय (भिडियोसहित)

गीतमा गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओलीलाई फिचर्ड गरिएको छ ।

झरीमा प्लास्टिक ओढेर न्यायको माग (तस्बिरहरू)

काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ।

एन्फा महिला लिग: कर्णालीलाई ५ -0 ले हराउँदै आर्मी दोस्रो चरणमा

त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार कर्णाली प्रदेसलाई ५- 0 गोलले हराउँदै आर्मी तालिकाको दोस्रो स्थान ओगट्दै अघिल्लो चरणमा पुगेको हो ।

सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा आर्थिक चलखेल भयोः बार अध्यक्ष घिमिरे

शुक्रबार न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई सिफारिस गरेको केही घण्टापछि काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष घिमिरेले उक्त आरोप लगाएका हुन् ।

कार्यकक्षमै गएर अध्यक्ष र उपाध्यक्षले भेटे समिति सभापतिहरूलाई

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन् ।

कुलेखानी बाँध भरिन लाग्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृहको आग्रह

गृह मन्त्रालयले मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीले विराटनगर डुबानमा (तस्बिरहरू)

बुधबार राती देखिको अविरल वर्षाका कारण विराटनगर डुबानमा परेको छ। विराटनगरका विभिन्न वडाहरूमा बस्ती डुबानमा परेका हुन्।

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा झापा र इलाममा

पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो,सुरक्षित स्थानमा बस्न आग्रह

काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रवार आएको बाढीले खतरा तह पार गरेको छ । बागमती नदीको खोकना, गौरी घाट, बल्खुमा खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकमा शुक्रबार राति सवारी आवागमनमा रोक लगाइने

नारायणगढ-मुग्लिन सडकमा आज (शुक्रबार) रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ।

वन ऐन, नियमावली र निर्देशिकाहरू परिमार्जन गरी संघीय संरचना अनुकूल बनाउनुपर्नेमा जोड

राष्ट्रिय सभा सदस्यहरूले वन ऐन, नियमावली र निर्देशिकाहरूमा परिमार्जन गरी संघीय संरचना अनुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षणपत्र (पत्रसहित)

विभागले ढुक्कसँग दसैँ, तिहार, नेपाल संवत्, छठ र इदजस्ता चाडपर्व मनाउने वातावरण जनताले पाउनु पर्ने, सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो हुनु पर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व प्रतिस्पर्धामा को-को ?

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बिहीबार देखि २३औं सम्मेलनमा विद्यार्थी नेताहरू नेतृत्व प्रतिस्पर्धामा जुटेका छन् । पार्टीका नेता देखि विद्यार्थी प्रतिनिधिलाई खुसी बनाएर संगठनको नेतृत्वमा पुग्न नेताहरू लागि परेका छन् ।

वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यक: प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्