१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

झरीमा प्लास्टिक ओढेर न्यायको माग (तस्बिरहरू)

काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ। 

बिहानैदेखि परिरहेको पानीको प्रवाह नगरी निर्मला कुर्मीको न्यायका लागि एक समूह माइतीघरमा धर्ना बसिरहेका छन्। पानीमा प्लास्टिक ओढेर उनीहरुले धर्ना दिइरहेका छन्।

निर्मला कुर्मीको न्यायका लागि अभियन्ता रुबी खानसहितको टोली माइतीघरमा धर्ना बसिरहेको छ। 

प्रकाशित: ११ आश्विन २०८१ १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App