७ पुस २०८१ आइतबार
image/svg+xml

नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिकमा एकरूपता गराउन पहल

सरकारले निर्धारण गरेको भन्दा न्यून पारिश्रमिकमा काम गर्दै आएका नर्सिङ र स्वास्थ्यकर्मीहरुको पारिश्रमिक र सेवा सुविधामा एकरुपता ल्याउन संघीय र प्रदेश सरकारले पहल सुरु गरेका छन्।

फोहोरबाट मोहर बनाउँदै खैरहनी र रत्ननगर

फाहोर व्यवस्थापन अधिकांश स्थानीय तहको प्रमुख चुनौती बनिरहेको छ। कतिपयले नदी तथा वनजंगलमा फाहोर फ्याँकिरहेका छन्, तर चितवनका दुईवटा नगरपालिकाले फोहोरलाई मोहरमा परिणत गर्दैछन्।

पाँच महिनामा १३ अर्बको विद्युत् भारत निर्यात

स्वदेशमा विद्युत् उत्पादन वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणले विदेश निर्यात गर्दै आएको छ।

मेला–महोत्सवको बेला

पछिल्लो समय हिउँद मेला–महोत्सवको याम बन्दै आएको छ। यो बेलामा देशैभर विभिन्न स्थानमा विभिन्न औद्योगिक व्यापार मेला, महोत्सव तथा प्रदर्शनीहरू आयोजना हुने गर्दछन्।

ऋण गरेर ट्युसन पढ्न विद्यार्थी खलंगामा

जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीगाउँका हिक्मत रावत तीन हप्तादेखि सदरमुकाम खलंगामा छन्।

थपिँदै म्यानचेस्टर सिटीमाथि दबाब

एस्टन भिल्लाले संकटग्रस्त म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगमा शनिबार २–१ ले हराउँदा उसका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलालाई थप पीडा थपिदिएको छ।

पुनः उत्पादनको तयारीमा हेटौँडा सिमेन्ट

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ।

दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी

दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।

तेस्रो प्रयासमा सफल जनकपुर बोल्ट्स

पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीँबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो। सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे।

भाजपाको हिन्दुत्व राष्ट्रवाद

हालै महाराष्ट्र र हरियाणा राज्यमा सम्पन्न निर्वाचनमा भाजपाको जीतले हिन्दुत्व राजनीतिले अझ शक्ति आर्जन गरेको देखाएको छ।

रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने

दोस्रो चरणमा पक्राउ परेका रविसमेतविरुद्ध आइतबार मुद्दा दर्ता हुने जानकारी जिल्ला न्यायाधिवक्ता काफ्लेले दिइन्।

थोरै पशुबाटै मासिक १ लाख बढी आम्दानी

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन्।

ओली मन्त्रिमण्डलको सम्पत्ति विवरण ‘गोप्य’

केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको ६ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक नगरी गोप्य राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्