६ पुस २०८१ शनिबार
image/svg+xml

०८४ सम्म माओवादी सरकारमा जानुहुन्न : नेता बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले ०८४ सालभन्दा अघि पार्टी सरकारमा जान नहुने बताएका छन् ।

सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगको परिसंघद्वारा स्वागत

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको छ ।

राष्ट्रसंघको केन्द्रीय कार्यालयबाटै ‘प्रथम विश्व ध्यान दिवस’ मनाइने

पहिलो पटक हुन लागेको ध्यान दिवसका अवसरमा २० डिसेम्बर(आउँदो शुक्रवार) भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा ध्यान दिवसको नेतृत्व गर्दै छन्।

एफविन अध्यक्ष ज्ञवाली र मेलबर्न नगर प्रमुखबीच भेटवार्ता

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली र मारिबर्नोङ नगरपालिकाका मेयर प्रदीप तिवारीबीच भेटवार्ता भएको छ।

सरकारमा जान ठिक्क परेको माओवादी !

गत असार १७ गते मध्यराति दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठनको समझदारी भएपछि ९ वर्षपछि प्रमुख प्रतिपक्षी बनेको नेकपा (माओवादी केन्द्र)का नेताहरू सरकारविरुद्ध आगो ओकलिरहेका छन् ।

पुष्पा–२ः औचित्यहीन कथामा पैसा र समयको बर्बादी

पुष्पा- २ हेरर बाहिर निस्कँदा एक यस्तो डाइलक छैन जुन मुखमा झुन्डिरहोस्। एउटा यस्तो सिन छैन जुन याद आइरहोस्। पुष्पाको जादु पुष्पा- २ मा कहींकतै पाइदैन ।

सर्वोच्च बार निर्वाचनमा कांग्रेस–एकीकृत समाजवादी गठबन्धन

नेपाल बार एसोसिएसन सर्वोच्च अदालत बार इकाईमा काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र एकीकृत समाजवादीनिकट समाजवादी कानुन व्यवसायी सङ्गठन (एसपिएलए) बिच चुनावी गठबन्धन भएको छ ।

दाहाल र रविलाई ओलीको कटाक्ष: कमिलोको आयु सकिए प्वाँख पलाउँछ

‘हिन्दीमा एउटा उखान छ, मौत आती है तो चिंटीकी पैर रुग आते हैँ । अर्थात् कमिलोको समय सिद्धियो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अनि प्वालबाट निस्केर फ्याटफ्याट पखेटा गरेर उड्छ । त्यो माथि के नामको चरो हुन्छ, त्यल्ले टप्पटप्पटप्प एउटा हुलै चरा आएर टिपेर खाइदिन्छ ।’

अस्करको सर्टलिस्टमा परेन फिल्म ‘शाम्बाला’

९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ अस्करको सर्टलिस्टमा पर्न सकेन्।

स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह ९एमबिबीएस० को अध्यापन सुरु भएको छ।

निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यक : अर्थमन्त्री पौडेल

सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको उल्लेख गरे।

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।

एनपीएल : सुदूरपश्चिम फाइनलमा, पराजित जनकपुरले कर्णालीसँग दोस्रो क्वालिफायर खेल्ने

बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

हङकङविरुद्धको एकदिवसीय शृंखला : नेपालद्वारा एक खेल अगावै कब्जा

शृंखलाको दोस्रो खेलमा बुधबार हङकङलाई २२६ रनको भारी अन्तरमा पराजित गर्दै नेपालले एक खेल अगावै शृंखलामाथि कब्जा गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्