४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ।

सोलुको थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन सञ्चार मन्त्री गुरुङको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी (तस्बिरहरु)

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ।

थामे गाउँको बाढी: घट्यो पानीको वहाव

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार अहिले नदिमा पानीको वहाव भने घटेको छ।

थामे गाउँको बाढीमा एक जना सम्पर्क विहीन !

बाढीमा एक जना सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरे जानकारी दिए।

थामे गाउँमा बाढी: दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएपछि दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्