१६ आश्विन २०८१ बुधबार
image/svg+xml

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

बहुप्रतिक्षित नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाइने भएको छ। जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपालि चलचित्र हो।

ज्योतिकाे प्रश्न: 'बिहे भाको छैन म,कुमारी नि हैन म' गीतबाट के बुझ्ने ?

सामाजिक सञ्जालमा लेख्दै ज्योतिले छक्का पन्जा को गीत 'बिहे भाको छैन म,कुमारी नि हैन म' भन्ने गीतलाई कुन रुपमा लिनुहुन्छ भन्दै प्रश्न गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्