जापान र दक्षिण कोरियाका नेताहरुसँग राष्ट्रपति बाइडेनको विदाई भेट
एपेक शिखर सम्मेलन बाइडेनको अन्तिम विश्वव्यापी बैठकहरू मध्ये एक हो।
एपेक शिखर सम्मेलन बाइडेनको अन्तिम विश्वव्यापी बैठकहरू मध्ये एक हो।
इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानी शुक्रबार लेबनान पुगेका थिए।
उनीसँग सञ्चार निर्देशकको रूपमा काम गरेको अनुभव पनि रहेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बालविवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ।
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
सभापति देउवाले भने, ‘दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो। त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ।’
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
शैक्षिक अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुको दोस्रो कृति ‘इन्द्रिय रङ्गहरू’आत्मकथा, गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लोकार्पण गरिएको छ।
युद्धको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई निशाना बनाउन रोक्नुपर्ने उनको भनाई छ।
निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ।
भुटेका गेडागुडी र मिठाइका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धाले थुप्रैको मन लोभ्यायो।
शुक्रबार राति ११ बजेतिर आगलागी हुँदा अस्पताल अस्तव्यस्त भएको थियो।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षसहित दुल्लु नगरपालिका–१३ का वडाध्यक्षको निर्वाचन हुँदै छ।
आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना
महामन्त्री विश्वप्रकाश शर्माले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रश्न गरे, ‘तपाईंको कन्स्ट्रक्सन कालोसूचीमा परेको रहेछ, के भन्नुहुन्छ ?’