५ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन्।

ट्रयाक खोलिएको २० वर्षपछि नुवाकोटको विदुर हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र सुरु

नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडकक कालोपत्र गरिने भएको छ।

सन्धिखर्क र शितगंगामा प्लास्टिकका फूलमाला निषेध

नेपालका सांस्कृतिक पर्वहरुलाई मौलिक बनाउन तथा स्थानिय स्तरमा उत्पादित फूलहरुको प्रयोग बढाउन अर्घाखाँचीका दुई स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ।

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन। स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन्।

आइसिसी क्रिकेट विश्वकप लिग–२ः नेपाल आज स्कटल्यान्डसँग भिड्दै

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ।

सुखदुःखको घामछाया

आफ्नोभन्दा सहकर्मीको जीवन सुखमय देख्नु मानवीय स्वभाव हो। समाजको तल्लो कित्तामा रहनेदेखि सभ्रान्त वर्गका सबै सदस्यले आफू दुःखको दलदलमा रहेको अनि अरूको दैनिकीलाई लोभलाग्दो देख्छन्।

ट्रम्पलाई ह्यारिसको चुनौती, आई क्यू टेस्टका लागि तयार रहनुस्

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताएका छन्।

घट्दै डेंगी संक्रमण

मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ।

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ।

पाल्पामा सयपत्री फूलमालाको माग उच्च

‘तिहार सुरु नहुँदैदेखि नै फूलमालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनौँ, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पुर्याउन हामीलाई हम्मेहम्मे पर्ने गरेको छ’, उनले भने।

कमललाई अमेरिकामा दुई स्वर्ण

नेपालका कमल मगरले अमेरिकामा भएको अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा दुई स्वर्ण र एक रजतसहित तीन पदक जितेका छन्।

कावेली हाइड्रोपावरमा कार्यरत सिनियर मेकानिकको ट्याक्टर दुर्घटनामा मृत्यु

ताप्लेजुङको सिरिजंगा गाउँपालिका स्थित कावेली हाइड्रोपावर कम्पनी लिमिटेडमा कार्यरत एकजना सिनियर मेकानिकको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ।

‘फाष्टट्रयाक’मा विपद् प्रभावितको राहत, पुनःस्थापन

सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनको काम तीव्र रूपमा अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्