४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अध्यक्ष दाहालले अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्नु पर्छ:एमाले

एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट अभिव्यक्ति भएको उल्लेख गर्दै यसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा तथ्यहीन र भ्रामक भएको स्पष्ट पारेको छ।

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

सामाजिक विकास मन्त्रालयले निर्देशकका लागि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो।

नेतान्याहुको घरमा फेरि आक्रमण, आगोको डल्ला आँगनमा खस्यो

आक्रमणको समयमा नेतान्याहु र उनको परिवार घरमा थिएनन्। इजरायली सुरक्षा एजेन्सीले घटनामा कुनै क्षति नभएको जानकारी दिएको छ।

जनकपुरबाट जाने तिलक टोलीलाई अयोध्यामा भव्य स्वागतको तयारी

अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सवका लागि शनिवार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले तिलक लिएर जाने टोलीलाई जानकी मन्दिरबाट बिदाइ गरेका थिए।

कथाकार भट्टराईको ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण

नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण भएकाे छ।

सीसँग बाइडेनको अन्तिम कार्यकारी भेट

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी, सीले अमेरिका–चीन सम्बन्धलाई अर्को मोडमा पुर्याउने कुरालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

७७ जिल्लामा सुकुम्बासी आयोग गठन गर्न भागबन्डा

भूमि समस्या समाधान आयोग मातहत ७७ जिल्लामा समिति गठन गर्न सरकारले भागबन्डा टुंग्याएको छ।

निःशुल्क आँखा शिविरबाट म्याग्दीका पाँच सय जना लाभान्वित

शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा.सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रदान गरेको थियो।

सत्यनिरूपण र बेपत्ता आयोगमा ७६ जनाको आवेदन

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ७६ जनाले आवेदन दिइसकेका छन्। आवेदन दिनेमा उच्च अदालत र सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत छन्।

इङ्ल्यान्डमाथि वेस्ट इन्डिजको पहिलो जित

५ खेलको टी–२० शृङ्खलामा इङ्ल्यान्डले यसअघि नै तीन खेलमा जित हात पारिसकेका कारण सिरिज उसले जितेको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

देउवा दम्पत्ती मेला बजार डुल्दै

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी गराए।

‘प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी प्रश्न उठिरहेछन्’

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी गम्भीर प्रश्न उठिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्