मन्त्रालयमै बसेर त्रिवि क्रिकेट मैदानको निरीक्षण
शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब नियमित निरीक्षण हुनेछ । समयमै काम सम्पन्न गर्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ ।
शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब नियमित निरीक्षण हुनेछ । समयमै काम सम्पन्न गर्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले बुद्धको शिक्षाहरुलाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने विश्वास व्यक्त गरे ।
मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भएका विकास कार्यलाई आत्मसात गर्नुपर्ने बताए।
कार्यक्रममा समाजसेवी अनुराधा कोइराला, कलाकार राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँलाई सम्मान गरिएको थियो ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार एक कार्यक्रमबीच हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।
मन्त्री सिंहले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेको सत्तागठबन्धन स्थिर सरकारको जनचाहनाअनुसारनै बनेको दाबी गरे।
संविधानले नै सहमति, सहकार्य र सहअस्तित्व परिकल्पना गरिसकेको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच सोही बमोजिमको समन्वय हुनु पर्नेमा उनको जोड थियो ।
ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै उपप्रधानमन्त्री सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको धारणा राखे ।
आइतबार पोखरामा भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका हुन्।
उपप्रधानमन्त्री सिंहले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नीतिहरू बनाउँदा थप ध्यान दिने बताए ।
उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बञ्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालिन नेपाली समाजमा सामाजिक सुधारकका रुपमा अतुलनिय योगदान गरेको बताए।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताए। उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्त हुने विश्वाससमेत व्यक्त गरे।
आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले सुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरि छलफल थालेको स्पष्ट पारेका छन्।
कार्यदललाई जग्गारआवास विकाससँग सम्बन्धित व्यवस्थाहरु अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधारसहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्ने जिम्मेवारी तोकिएको छ ।