४ वैशाख २०८२ बिहीबार
image/svg+xml १९:३५ अपराह्न

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षणपत्र (पत्रसहित)

विभागले ढुक्कसँग दसैँ, तिहार, नेपाल संवत्, छठ र इदजस्ता चाडपर्व मनाउने वातावरण जनताले पाउनु पर्ने, सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो हुनु पर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

सुस्ताबासीलाई एक वर्षका लागि विद्युत् महसुल छुट

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।

काठमाडौं उपत्यकाका आयोजनामा सहकार्य गर्न विश्व बैंकलाई उपप्रधानमन्त्री सिंहको आग्रह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता भएको छ ।

काठमाडौंको वसन्तनगरमा बन्यो मंगलादेवी ज्येष्ठ नागरिक पार्क (तस्बिरसहित)

नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने विश्वास लिइएको छ ।

सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नूः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन्।

काठमाडौंका नदीमा पानीको बहाव बढाउन सरकारको पहल

प्रकाशमान सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल जारी राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्