जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ।
आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्ने छ।
जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन्।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार पुनः दुई चिरामा विभाजन भएको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालले अकोश राई नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन असंवैधानिक रहेको दाबी गरेको छ ।