कार्यपालिकाकै नियन्त्रणमा ‘कठपुतली’ मिडिया काउन्सिल
अन्ततः मिडिया काउन्सिल पत्रकारिताको विकासका लागि स्वायत्त निकायभन्दा पनि कार्यपालिकाकै नियन्त्रणमा रहने गरी ‘कठपुतली’ संंस्था बन्ने गरी विधेयक पारित भएको छ।
अन्ततः मिडिया काउन्सिल पत्रकारिताको विकासका लागि स्वायत्त निकायभन्दा पनि कार्यपालिकाकै नियन्त्रणमा रहने गरी ‘कठपुतली’ संंस्था बन्ने गरी विधेयक पारित भएको छ।
संसदमा आएको मिडिया काउन्सिल विधेयकमा काउन्सिल अध्यक्षको सिफारिसका विषयमा सरकारले असहमति जनाएको छ।
संसदमा आएको मिडिया काउन्सिल विधेयकलाई जवाफदेही पत्रकारिता विकास गर्ने गरी परिमार्जन हुनेमा आशंका उब्जिएको छ।