कपिलवस्तु–३ मा शाहको प्रचारमा भारतीय सांसद पाल, जिते ‘ठूलो अस्पताल’ बनाउने घोषणा
नेपाली कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहको चुनावी प्रचारमा भारतबाट आएका एक सांसदले ठूलो अस्पताल निर्माण गर्ने घोषणा गरेका छन्।

