ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु
ललितपुर जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ। सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो।
ललितपुर जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ। सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो।
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।
मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।
बागलुङको सामाजिक विकास कार्यालय आठ महिनादेखि कार्यालय प्रमुखविहीन छ।
कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न हुनै ३८ वर्ष लाग्यो। ३८ वर्षको अवधिमा एकपटक परीक्षण उडान भयो भने गत फागुन १४ गते विमानस्थलको औपचारिक उद्घाटन गरियो।
ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा (आज) शनिबार तीन घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
संसदमा आएको मिडिया काउन्सिल विधेयकमा काउन्सिल अध्यक्षको सिफारिसका विषयमा सरकारले असहमति जनाएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
साल तमामीका बेला प्रदेश लेखा समूहका कर्मचारीहरू आन्दोलित भएपछि उदयपुरमा रहेका प्रदेश सरकार मातहतका कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ।
काठमाडौं महानगरपालिकाले संघीय शिक्षा ऐनसँग प्रतिकुल हुने गरी महानगर शिक्षा ऐन कार्यन्वयनमा ल्याएकाले समस्या उत्पन्न भएको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ।
निर्माण व्यवसायीहरुको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।
कुनै बेला एकै कार्यालयका १३ जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्यो।
दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ।
पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ।