७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महान्यायाधिवक्ताको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ।

कार्यालय सहयोगी उत्कृष्ट कर्मचारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।

कार्यालय प्रमुखसहित चार कर्मचारी नभएपछि कार्य सम्पादनमा समस्या

बागलुङको सामाजिक विकास कार्यालय आठ महिनादेखि कार्यालय प्रमुखविहीन छ।

सुनथरालीमा अझै आएन चिलगाडी

कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न हुनै ३८ वर्ष लाग्यो। ३८ वर्षको अवधिमा एकपटक परीक्षण उडान भयो भने गत फागुन १४ गते विमानस्थलको औपचारिक उद्घाटन गरियो।

उपत्यकाका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा (आज) शनिबार तीन घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

सरकारले रोक्यो मिडिया काउन्सिल विधेयकमाथिको छलफल

संसदमा आएको मिडिया काउन्सिल विधेयकमा काउन्सिल अध्यक्षको सिफारिसका विषयमा सरकारले असहमति जनाएको छ।

अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

लेखाका कर्मचारी आन्दोलनले प्रदेश कार्यालयहरू ठप्प

साल तमामीका बेला प्रदेश लेखा समूहका कर्मचारीहरू आन्दोलित भएपछि उदयपुरमा रहेका प्रदेश सरकार मातहतका कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ।

संघीय शिक्षा ऐनसँग प्रतिकुल हुनेगरी महानगर शिक्षा ऐन,महानगरले शैक्षिक गुणस्तर कायम गर्न सकेन: महालेखापरीक्षक

काठमाडौं महानगरपालिकाले संघीय शिक्षा ऐनसँग प्रतिकुल हुने गरी महानगर शिक्षा ऐन कार्यन्वयनमा ल्याएकाले समस्या उत्पन्न भएको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ।

बेरुजुले निर्माण व्यवसायीहरुलाई प्रत्यक्ष असर पर्छ: अध्यक्ष सिंह

निर्माण व्यवसायीहरुको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।

मुद्दाको डरले निर्णय गर्नै हच्किन्छन् सचिव

कुनै बेला एकै कार्यालयका १३ जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्‍यो।

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको तालिम समारोहमा वक्ताहरुले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाे बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्